02 October 2008

साउदीअरबको ईतिहाश मै पहिलो सास्कृतिक कार्यक्रम

 साउदिअरबको राजधानि रीयादस्थित(united Nepalsese welfare Society) ले गरेको यो पहिलो सस्कृतकार्यक्रम सम्भवत साउदिअरबकोईतिहासमा यो पहिलो नै हो।हुन त पहिला पनि एस्तो
कार्यक्रम हुन्थ्यो नै तर पहिला गरीने कार्यक्रम भनेको फाटफुट र भेटघाट रमाईलो मात्रै हुन्थ्यो।तर एसपालिको दशैमा  जुन सस्थाले गरेको सहासलाई सह्रानिय नै ठान्नु पर्छ।किन कि साउदीअरबको बारेमा त याहाहरुलाई भनि रहनु पर्दैना होला।जहा कुनै पनि यस्तो खाल्को रमैइलो गर्ने कानुनमै छैन। जहाको महिलाहरुले बहिरा पुरुशहरुसंग बोल्नु पनि हुदैना।अनि बाहिरा हिडदा पनि सधै बुर्काले
सबै सरिर अनुहार ढाकेर हिडनु पर्छ। त्यस्तो कानुन थाहा हुदाहुदै पनि यस् सस्थालेहाम्रा ख्याति प्राप्त कलाकारहरु ल्याएर धोको पुग्नेगरि नचाई उफारी यहा भएको सबै नेपालिहरुलाई ४ घन्टा भएपनि नेपालमै भएको आभाश दिलायो।हुनत पहिलोपटक नेपालबट कलाकरहरु झिकाउदा धेरै किसिमको बाधा अडचनहरु र धम्किहरुपनि न आएकोहोइना।तर ति धम्कि र त्राशहरुसंगमुकाबिला गर्दै हामि अगडि बडिरहौ र आज सफल पनि भयौ।भन्नुहुन्छ यो सस्थाको अधक्ष दिलचन बुडामगर वहा अगाडि भन्नु हुन्छ।हामिलाई यहा सम्म ल्याईपुर्याउने यहास्थित नेपालि राजदुत्तबासको ठुलो हात रहेको पनि वहामन खुलएर भन्नुहुन्छ।जस्मा सबै जसो कामहरु राजदुत्तबासले नै गरेको हो।कलाकारहरु ल्याउन र उनिहरुको सुरक्षा पनि राजदुत्तबासले नै गरिरहेकोछ।कार्यक्रमउदघाटन गर्दै प्रमुख अथिति राजदुत्त श्री हमिद अन्सारीले भन्नुभयोयो हाम्रो मात्र प्रयास होइना यहा स्थित सम्पुर्ण प्रबाशीहरु र उनाईटेड नेप्लिज वेल्फेयर सोसाईटिको कार्यकर्ताहरुको अदम्य सहाश भएकोले आज हामि हाम्रा यि ख्यातिप्राप्त कलाकरहरुको साथ रमाउन पाईरहेको छौ।कार्यक्रमको सुरुबातमा लोकदोहोरिगाएक मिलन लामाले अतिथि राजदुत्तलाई नेपालि झण्डा उपहार टकराई झल्को लालि ओठमा गाडि चल्यो मोटर पुग्यो जुम्ला कलिकोटमाको गितले दर्सकहरुलाई निकै तताएको थियो। अन्य कलकरहरुमा खेमराज गुरुङ् सिला आले, अभा मुकरुङ्,निशा सुनुवारहरुले आ-आफ्नालोकदोहोरी मार्फत दर्सकहरुलाई भरपुर मनोरन्जन दिएको थियो भने हास्यकलाकारहरुसिबहरी पौडैल(मुख हानु जस्तो)किरण के,सि,(रात्ता मकै)जितु नेपाल(मुन्द्रे)ले पनि आ-आफ्नो हास्य प्रहसन मार्फत दर्सकहरुलाई पेट मिचि-मिचि हसाएको थियो।कार्यक्रमको उदघोशण कलकन्तिपुरको सन्चालक सुरेश सिं ठकुरिले गर्नु भएको थियो।आशा गरौ आउदो दिनहरुमा पनि यसरि नै यस्तै कलारहरु मार्फत् मनोरन्जन दिलाउन सकोश यहि नै हाम्रो united Nepalese welfare society लाई भन्यबद सहित बिजय दशमि तथा
दिपवलि २०६५ को हार्दिक मंगलमय सुभकामना सहित केही तस्वीरहरु तल ...           
( राजदुत्तलाई पनि नचाउदै मिलन लामा)

( पुरानै गित वारीजमुना पारी जमुना गित प्रस्तुत गर्दै खेम गुरुङ)
(कता हिडेको कस्लाई खोजेको गाउदै... आभा मुकारुङ)
(हाँस्य कलाकार शिवहरि र किरण के. सी. )
                                               


(लोक गयिका शिला आले )















(आफ्ना पुरानो गित सुनाउदै निशा सुनुवार)














(उप राजदुतलाई पनि छोडेन नचाउन मिलन लामाले )














(दर्शक महिला पनि स्टेज मुनि नाच्दै )
12
(बच्चापनि रमाउदै खेमको गितसंगै)
12121

2 comments:

  1. निकै रमाईलो कार्यक्रम भएछ। नेताहरु आउनुभन्दा त यस्तै गायक-कलाकार आउनु धेरै जाती!

    तपाईँलाई विजया-दशमीको शुभकामना!!!!

    ReplyDelete
  2. धन्यबाद बसन्त जी मेरो चौतारीतिर थकाई मारी दिनु भएकोमा अनि ढिलै भए पनि तपाईलाई पनि दशै तिहारको शुभकामना।।।।।

    ReplyDelete