30 August 2008

मेरि उनिलाई

तिमिले देखेको जुन लाई मैले पनि देखेको छु।
तिमिले टेकेको धर्तिलाई मैले पनि टेकेको छु।
जिन्दगिको यो लामो यात्रामा धेरै हिडिसके।
तर गोरेटो पहिल्यौन सकिन।
सपनाको सागरमा धेरै डुबुल्कि खेलि सके
तर यो मन लाई सान्ति कहिल्यै भएना।
अब त जिन्दगि देखि नै थकाई लाग्न थालि सक्यो
तर बिसाउने चौतारि भेटन सकिना।
तेसैले त,,,
जिबनमा धेरै खेल् हरु खेलि सकेको छु।
तर हारे रै भए पनि बचिरहेकै छु।
सङम

2 comments:

  1. कविता पढ्दा निक्कै स्वाद पो लाग्यो मलाई,तपाईंको कलम र हातहरु नरोकिउन सधैं सधैं सगरमाथाको चुचुरामा पुग्न सफलहोस, यही छ दुम्मालीको तर्फ बाट शुभकामना !!!!

    ReplyDelete
  2. Nice POEM!
    Sangam g, tapaiko lekha mutu chune raicha,jibanko pannalai nai tapaka tipara rakhidiya jasto,audi maan paryo.
    feri feri astai marmik lekh padhene mauka milne6 vane asha garda6u.
    tapaiko kalam hawako raftar jastai chali rahos.....

    ReplyDelete