18 August 2008

कहिलेकाहि रमाईलो पनि,,,,,


मरुभुमिको बालुवामा बाईक उडाउदाको मज्जा बेग्लै हुदोरहेछ। साथिहरुको साथमा संगम

1 comment:

  1. मलाई त पोष्टर हेरेको जस्तै लाग्यो । कस्तो राम्रो ठाउँ । अनि त्यहाँ बाइक कुदाउन कति मजा आउँछ होला ।

    ReplyDelete