completely personal diary.
07 August 2008
मेरो भनाइमा
नमस्कार मित्रहरु आज ब्लग अप्डेट गर्ने जमर्को गरेर बसेको तर के लेखेर अप्डेट गर्ने सोच्मा परे सोच्दा सोच्दै धेरै पहिला एउटा पत्रीका मा पडेको थिए। जिबनको रङ्को बारेमा,हो जिबनको रङ् कस्तो हुन्छ? कालो सेतो रातो अथबा निलो हरियो?तर यि सबै असन्तुलित मिस्रणले जिबन कालो हुन्छ।हो एस्को उतर् कसै सङ हुदैना किना कि जिबन सबैको आफ्नो आफ्नै भोगाइमा फरक हुन्छ।अनि ति भोगाइ हरुलाइ रङमा रुपान्तरित् गर्ने कुनै भौतिक् यन्त्र यो सन्सारमा बनेको छैन,तेसैले मेरो बिचारमा जिबनको रङ् हरुलाइ केबल् सेतो क्यन्भसमा थपिएको रङ् भने अबस्यअ हो।यो मेरो नितान्त आफ्नो सोचाइ हो। अनि कहिले काहि आफनो अतितलाइ फर्केर् हेर्थे।। बृदा बा को सेतो कपालहरु कत्ती सङ्लो र सुकिलो कपास जस्तै सेतो कपासलाइ पूजा आजामा भगवानको अगाडि पूजा गर्न प्रयोग गरिन्छ । तेसैले म कहिले कही कल्पना गर्छु,सेतो कन्चन कपास देखेर जीवन कत्ती सेतो छ ।अनी पवित्र पनि चित्रकारले क्यन्भास्मा रङ भर्छ ।अनी जस्तोसुकै कपडाको रङ हरु पनि सेतो बाट सुरु हुन्छ ।तर कपाल,,,कालो पृस्टभुमिमा पछिमात्र सेतो हुन्छ ।तेसैले मेरा बा ले आफ्नो सेतो कपाल लाइ लछित गरेर भन्नु हुन्थ्यो,मेरोत कपाल पाकिसक्यो अब के नै गर्न सक्छु र।अब पालो तिमीहरुकै हो भनेर ।म नाजबाब हुन्थे, मेरो काचो कपालको के काम यो तअ्इलो तितो जस्तो पनि हुन्छ,किन भने मेरो कपालको पाक्ने बेलानै भएको छैन,फेरी म सोच्न थल्छु अरु सबै चिजहरुको पाके पछि कति महतो हुन्छ,जस्तै धान मकै फल्फुल इत्यदि इनिहरु पाके पछि खान योग्य् हुन्छ ।र इनिहरुको तेतिबेला मात्र महत्ब हुन्छ,जुन खान योग्य हुन्छ,तर तर केश,,,कपाल् पाकेपछिकिन महतोहिन हुन्छ? उमेरले डाडा काट्न थाले पछि मानिसहरु ऐना हेर्दे आफ्नो कन्चट्को पाकेको कपाल्अहरु चिम्टिलेटिप्न थल्छ, अनि टिप्न पनि नभ्याउने भएपछि सेतो कपाललाइ किन अनेक रङ् लगाउछ? जुन कपाल् तेसै फुल्दऐना पाक्दऐना,पनि त्यो कपाल् पकाउन लाइ पनि ठुलो त्यग र बलिदान चहिन्छ,जुन कपाल घामले फुल्दैन अनि मौसमले पनि जुन सेतो कपालमा थुप्रै-थुप्रै रङिन् कथा र ब्यथाहरु लुकेको हुन्छ। तेसैले यति लामो सङ्हर्स पछि पकाएको कपालपर्ति मानिसहरु किन बितृस्न गर्छ? बालापन् किसोर यौबनकाल् पार गरेर फुलाएको कपाल पर्ति त मान्छेको मोह हुनु पर्ने होइना र?सेतो कपाल् हुनु भनेको अध्यारोबाट उज्स्लो हुनु जस्तै होइना र?उज्यलो पर्ति मान्छेको किना एस्तो घृणा।।
Labels:
बिचार र परिकल्पना
Subscribe to:
Post Comments (Atom)
अनुभव र उमेरले ल्याएको सेतोपनाको सन्दर्भमा संगमजी कुरो त तपाईको ठीक हो । तर आजकाल त भर्खरका माने युवायुवतीहरुको फेसनमा पनि सेतो कपाल पार्ने चलन छ नि । अनि अर्को कुरा प्रशस्तै मात्रामा कम उमेरमै कपाल फुल्नेको जमात पनि थुप्रै छ। आफू पनि त्यही जमातमा पर्छू नि त । हा हा हा ।
ReplyDeleteधन्यबद कैलश जि कमेन्टको लागि।मेरो मत्लब सबै कुरा पक्दा मान्छे हरु खुसि हुन्छ।तर कपाल् पक्दा चहि बिस्मत मान्छ। जस्तो मलाई लाग्छ।मेरो भन्नु एति मत्र थियो।तर तपाईको कपाल देखेर होइन। हा,,,,,,हा,,,,,हा,,,,सरि है,,,
ReplyDelete