पुर्णेको जुन झुल्कियो भन्छ।
मेरो त सधै रात।
कहिलेको बदला लिएर मलाई गरेउ नि पक्षपात।
निश्चल मनको अदृश्य चाहाना पाईना फरक।
खै किन ल्याएउ यो दुनियामा भए म फगत।
बिधाता पनि निस्ठुरी किन गरेउनी बिस्वासघात।
कहिलेको बदला,,,,
काहा पो देखौ कहिले भेटौ भैरन्छ यो मन।
ओठमा तिम्रो मुस्कान देख्दा दिन काटन सकिन।
ओठको मुस्कान खोजन थाल्यो ति जुन ताराले।
तिमिले गित गाउदा संसार भुलेको थिए मैले।
ओठमा मुस्कान लिएर प्रीय योमनमा आईदेउ।
यो छातिभित्र लागेको घाउमा औषधि लगाईदेउ।
फुल र जुनको कुरा नि गर्छ कस्तोछ जगत।
कहिलेको बदला,,,,,
completely personal diary.
Subscribe to:
Post Comments (Atom)
आँखाको नानीभरि आँसु ठोकिन्छ
ReplyDeleteसम्झे मात्र छातीभित्र धडकन रोकिन्छ
मनै न हो आखिर डुबेपछि चुर्लुम्म
यतै पोखिन्छ अनि-अनि उतै पोखिन्छ
कोशिस धेरै राम्रो छ तपाईं अझैं कोशिस गर्नुहोस, हृदय देखी कोरिएको गितहरु हृदयलाई छुन्छन.... तपाईंले पनि हृदयदेखी कोर्न खोज्नु भएको गित राम्रो छ। --बि. जे. बन्तवा
Rai ji,Namaskar.try gardai januhola.saphal abasya bhainchha.dhanyabad.
ReplyDeleteYour blog looks cool...if only I could read it! Thanks for visiting my blog!
ReplyDeleteहजुर तपाईहरुको सल्लहा सुझाबले नै अगाडि बडिरहेकोछु। आशा छ। आउने दिनहरुमा पनि यस्तै सुझाबहरु दिनु हुनेछ। धन्यबाद!!!!
ReplyDelete