गजल मलाई तेत्ति आउदैन र पनि पडन सारै मन लाग्छ!अनि अग्रज ब्लगर मित्रहरुको ब्लगतिर कहिलेकाही फुर्सदको समयमा छिर्दा राम्रा-राम्रा मन छुने गित गजलहरु पस्कनुभएको हुन्छ!अनि तिनै गजलहरूको सब्दहरु पड्दा कता-कता दुई चार हरफ लेखौ-लेखौ लाग्छ तर सब्द नै भेट्दीन त्यै पनि आज धेरै दिनको प्रयासमा दुई चार शब्द कोर्ने कोषिस गर्दैछु हेरौ कत्तिको सफल हुन्छु!!!!!!!!!
परेलीमा आँसु झारी धेरै-धेरै रोंए
छाती भित्र घाउ पारी धेरै-धेरै रोए
परेलीमा आँसु झारी धेरै-धेरै रोंए
छाती भित्र घाउ पारी धेरै-धेरै रोए
बिछोडमा तिम्रो माया नमेटीदा खेरी
जिन्दगीमा सधै हारी धेरै-धेरै रोंए!
जिन्दगीमा सधै हारी धेरै-धेरै रोंए!
तुवालोले तिमि हिंड्ने बाटो छेकिदिदा
सम्झी-सम्झी मुटु खारी धेरै-धेरै रोंए!
सम्झी-सम्झी मुटु खारी धेरै-धेरै रोंए!
भेट्न मन हुदा पनि तिमि डाँडा पारी
वर्षा लाग्दा माया लागी धेरै-धेरै रोंए!
वर्षा लाग्दा माया लागी धेरै-धेरै रोंए!
उदास यो मन भित्र चस्कि-चस्की पोल्दा
दुखेका ति ब्याथा लुकाई धेरै-धेरै रोंए!
दुखेका ति ब्याथा लुकाई धेरै-धेरै रोंए!
राम्रो लाग्यो मलाई त। गजल भयो वा भएन त्यो मलाई एकिन छैन, कारण मलाई त्यसको बारेमा त्यती थाह छैन तर शब्द र भाव चाही निकै राम्रो लाग्यो है।
ReplyDeleteयस नव बर्ष (अंग्रेजी बर्ष ) को उपलक्ष्यमा Samgam ji लगायत यहाको परिवारमा तथा यस ब्लग भिजिट गर्नु हुनेहरु सबैमा नव बर्ष २०१० को उपलक्ष्यमा सु-स्वास्थ्य , दिर्घायु तथा उतार उतार प्रगतिको कामना गर्दछु | धन्यबाद !!
ReplyDeleteदुर्येज जी मलाई पनि त्यति लेख्न त कहा आउने हो र!त्यै पनि साथीहरुको देखासिखी गरेको मात्रै हो! अनि बेद जी तपाईलाई पनि ढिलाई भए पनि शुभकामना!!!!
ReplyDelete