मलाई यहाँ सम्म ल्याई पुर्यानुहुने मेरा हितैषी सहयोगीहरु जस्लाई म हृदय देखिनै धन्यबाद नदिरहन सक्दिन।जस्को नाम लिनु पर्दा चन्द्र बान्तावा उहाको सहयोगले मेरो ब्लग उदय भयो। साथै भोजपुरे ब्लग र दुम्माली ब्लगको पनि सह्रना गर्छु। र मलाई निरन्तर सुझाव र सल्लाह दिनुहुने राई जोन र सबै ब्लगिङ् मार्फत सुझाब र कमेन्ट दिनुहुने सबै मित्रहरुलाई नमस्कार सहित धन्यबाद ! फेरि आउदो दिनहरुमा पनि तपाईहरुबाट म यस्तै सुझाव, सल्लाहको अपेक्षा गर्दछु। धन्यबाद (संगम किराँती भोजपुरे ) sangamshiva_rai@yahoo.com forever.me25@gmail.com
मेरो पनि विजया दशमीको हार्दिक मंगलमय शुभकामना !!
ReplyDelete